Logo

विप्लव बालुवाटारमा



काठमाडौं, २१ फागुन । नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तामा छन् । उनी केहीबेर अघिमात्रै बालुवाटार प्रवेश गरेका हुन् । सरकारसँग ३ बुँदे सहमति भएपछि विप्लव आज नवलपरासीबाट काठमाडौं आइपुगेका हुन् । बालुवाटारको छलफल सकिएलगत्तै राष्ट्रियसभा गृहमा नेपाल सरकार र नेकपाबीच सम्पन्न हस्ताक्षर समोरोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । Photo/Prakash Dumre



प्रतिक्रिया दिनुहोस्