Logo

बालुवाटारबाट ओली र विप्लव राष्ट्रियसभा गृह प्रस्थान



काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवबीच करिब आधा घण्टा भेटवार्ता भएको छ । बालुवाटारमा पुगेर विप्लवले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

उनीहरु दुवै जना एउटै गाडीमा राष्ट्रियसभा गृह गएको जनाईएको छ । अहिले सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षर हुँदैछ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्