Logo

भूकम्पको धक्का महसुस



काठमाडौं, चैत ५ । भर्खरै काभ्रे केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहान १० बजेर ५ मिनेट जाँदा जिल्लाको सिसाखानी केन्द्रविन्दु भएर ४।१ रेक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का काठमाडौं आसपासका जिल्लामासमेत महशुस गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्