काठमाडौं, १७ चैत्र । नेकपा (एमाले) ले आफ्नो पार्टी पंक्तिमा ‘अन्तरपार्टी निर्देशन’ जारी गरेको छ । पार्टीको गत चैत ७ गते बसेको बैठकको निर्णयबारे जानकारी गराउने उद्देश्यले उक्त सर्कुलर जारी गरिएको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा एमालेले ‘अन्तरपार्टी निर्देशन’ जारी गरेको हो । हेरौं अन्तरपार्टी निर्देशको पूर्णपाठ :