Logo

राष्ट्रपति चुरे–तराई/मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. पौडेल नियुक्त



काठमाडौं, २० चैत्र । मन्त्रिपरिषदको आज बसेको बैठकले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेल नियुक्त गरेको छ । पर्वत स्थायी घर भएका पौडेल वन क्षेत्रका विज्ञ हुन् ।

त्यस्तै, आजको बैठकले समितिका सदस्यहरुमा पूर्व जर्नेल बाबुकृष्ण कार्की, डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुणलाई नियुक्त गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्