Logo

नारायणी बैंकको हकप्रद शेयर मंगलबार बाँडफाँट



काठमाडौं, २५ चैत्र । नारायणी डेभलपमेन्ट बैंकले अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले तोकेको अवधिभित्र प्राप्त भएको बोलपत्र विक्रि तथा प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालय नक्सालमा फेसबुक मार्फत खोलेर मंगलबार बाँडफाँड गरेको जनाएको छ ।

बाँडफाँटमा नपरेको शेयरको रकम आजदेखि आवेदकहरुको बैंक खातामा रकमान्तर गर्ने कम्पनीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्