Logo

नेप्सेद्वारा सिभिल बैंकको बोनस शेयर सुचिकृत



काठमाडौं, ३० चैत्र । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज सिभिल बैंकको बोनश शेयर सुचिकृत गरेको छ । कम्पनीको ६४ लाख २ हजार ७११.७४ कित्ता बोनश शेयर सुचिकृत गरेको नेप्सेले जनाएको छ ।

संस्थाको फागुन ९ गते सम्पन्न भएको सभाले पारित गरेको ८ प्रतिशत बोनस सुचिकृत भएको हो ।



प्रतिक्रिया दिनुहोस्