बालुवाटारमा सर्वदलीय बैठक सुरु, दाहाल र नेपाल गएनन् (को गए, को गएनन् ?)

काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक भर्खरै सुरु भएका हो । समसामयिक राजनीतिक विषय, कोरोना संक्रमणको दोस्रो लहर र संसद्को हिउँदे अधिवेशन बन्द गरी बजेट अधिवेशन सुरु गर्ने सम्बन्धमा छलफल बोलाईएको जनाईएको छ । बैठकमा नेकपा (एमाले) बाट सुवासचन्द्र नेम्वाङ, ईश्वर … Continue reading बालुवाटारमा सर्वदलीय बैठक सुरु, दाहाल र नेपाल गएनन् (को गए, को गएनन् ?)