काठमाडौं, ५ बैशाख । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड समता घरेलु लघुवित्त संस्थाको रजिष्ट्रारमा नियुक्त भएको छ । बैशाख ३ गतेदेखि संस्थाले आरबिबिलाई कार्य गर्नको लागि नियुक्त गरेको जनाएको छ ।
अबदेखि कम्पनीको कारोबार अभिलेख राख्ने दाखिल, नामसारी, लगायतका सम्पुर्ण कार्यहरु आरबिबि मर्चेन्टबाट हुने जनाइएको छ ।