काठमाडौं, ६ बैशाख । नेपाल राष्ट्र बैंकको अनुसार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६७ पैसा र विक्रिदर ११९ रुपैयाँ २७ पैसा रहेको छ । त्यस्तै, स्विस फ्रान्स एकको खरिददर १२८ रुपैयाँ ९७ पैसा र विक्रिदर १२९ रुपैयाँ ६२ पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९१ रुपैयाँ ७८ पैसा र विक्रिदर ९२ रुपैयाँ २४ पैसा रहेको बैंकले जनाएको छ ।