Logo

आज यस्तो छ विदेशी विनिमयदर



काठमाडौं, १७ बैशाख । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १७ पैसा र विक्रिदर ११८ रुपैयाँ ७७ पैसा रहेको छ । त्यस्तै, युरोपयिन युरो एकको खरिददर १४३ रुपैयाँ २३ पैसा र विक्रिदर १४३ रुपैयाँ ९६ पैसा रहेको छ ।

यसैगरी, स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ ९६ पैसा र विक्रिदर १३० रुपैयाँ ६२ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्