Logo

लायन्स क्लब अफ काठमाडौंले गर्यो १५ सैयाको नेपाल भारत मैत्री–अस्पतालमा संचालन



काठमाडौं, ७ जेठ । विहीबारदेखि लायन्स क्लब अफ काठमान्डौ समर्पणको सहयोगमा १५ सैयाको COVID HUD वार्ड नेपाल भारत मैत्री–अस्पतालमा संचालनमा आएको छ ।

लायन्स क्लब अफ काठमान्डौ समर्पणले दुईवटा हाईफ्लो मेशिन र छ वटा बाईप्याप्  मेशिन कोभिड बिरामीहरुका लागि निशुल्क रुपमा सेवा दिन अस्पताललाई सहयोग गरेको लायन्स क्लबले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्