काठमाडौं, ११ जेठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज एक कम्पनीको ऋणपत्र सुचीकृत गरेको छ ।
नेप्सेको अनुसार एनसीसी बैंकको ३० लाख कित्ता ऋणपत्र आज सुचीकृत भएको हो । बैंकले ९ दशमलव ५ प्रतिशत एनसीसी २०८६ डिबेन्चर ऋणपत्र सुचीकृत गराएको जनाएको छ ।