Logo

काठमाडौं-तराई फास्ट ट्र्याक निर्माणका लागि ८ अर्ब १५ करोड रुपैयाँ विनियोजन (लाइभ भिडिओ)



काठमाडौं, १५ जेठ । सरकारले आगामी दुई वर्षभित्र काठमाडौंको चक्रपथ विस्तार कार्यक्रम सम्पन्न गरिने घोषणा गरेको छ । यसको लागि २ अर्ब ६४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत यस्तो बताएका हुन् । त्यस्तै, उनले काठमाडौं(तराई फास्ट ट्र्याक निर्माणका लागि ८ अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको पनि स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्