काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्ष काठमाडौं उपत्यकामा मेट्रो रेल संचालनको सम्भाव्यता अध्ययन गरिने जनाएको छ । बजेट भाषणमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जनाएका हुन् ।
रेलमार्गका लागि १० अर्ब ३ करोड बजेट विनियोजन गरिएको छ । त्यस्तै, हुलाकी राजमार्गका लागि साढे ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।