काठमाडौं, जेठ २५ । भारतको पश्चिम बंगालमा चट्याङ लागेर एकैदिन २३ जनाको मृत्यु भएको छ।
ज्यान गएको छ। सोमबार राति राज्यको ३ जिल्लामा गरी कुल २३ जनाको ज्यान गएको बीबीसीले जनाएको छ। सरकारी तथ्यांक अनुसार तीब्र हावाहुरीका कारण अन्य कैयौं व्यक्ति घाइते भएको खबर आएको छ।