Logo

सभामुखले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग छलफल गर्ने



काठमाडौं, २६ जेठ । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरूलाई छलफलका लागि बोलाएका छन् ।

सभामुख सापकोटाको सचिवालयले जनाएअनुसार समसामयिक विषयका लागि छलफल गर्न भन्दै दलका नेताहरुलाई यही जेठ २८ गते २ बजे बोलाईएको हो । सभामुख सापकोटाले छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत पत्राचार गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्