काठमाडौं, १० असार । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५४ पैसा र बिक्रिदर ११९ रुपैयाँ १४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, आज युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ५४ पैसा र बिक्रिदर १४२ रुपैयाँ २६ रुपैयाँ रहेको छ ।
बैंकको अनुसार आज क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ४० पैसा र बिक्रिदर ९६ रुपैयाँ ८९ पैसा रहेको छ ।