Logo

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश



काठमाडौं, २८ असार । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ । संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलाशले आज यस्तो आदेश दिएको हो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् । अदालतले यही मंगलबारभित्र देउवालाई प्रधानमन्त्री बनाउनको लागि परमादेश जारी गरेको हो । र, एक हप्ताभित्र संसद् बोलाउनुपर्ने भनेको छ । file photo



प्रतिक्रिया दिनुहोस्