Logo

नेप्सेद्वारा हिमालयन जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत



काठमाडौं, ३ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज हिमालयन जनरल इन्स्योरेन्सको ३ प्रतिशत बोनस शेयर आइतवार सूचीकृत गरेको छ ।

नेप्सेको अनुसार कम्पनीले उक्त बोनस वापतको ३ लाख २० हजार ४८७ कित्ता शेयर सूचीकृत गरेकोे हो । सोमवारदेखि कारोबार योग्य हुने यो शेयर सम्बन्धीत शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्ने जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्