Logo

मञ्जुश्री फाइनान्सले साउन १४ देखि संस्थापक शेयर बिक्रि गर्दै



काठमाडौं, १० साउन । मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक शेयर लिलामी बिक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता ३ सय रुपैयाँ तोकेर साउन १४ गतेदेखि १२ हजार ५८७ कित्ता संस्थापक शेयर बिक्रि खुल्ला गरेको हो ।

उक्त शेयरमा भदौ ८ गतेसम्म गोप्य शिलबन्दी पेश सकिने कम्पनीले जनाएको छ । शेयर खरिद गर्दा तोकीएको वा सो भन्दा बढी मुल्य अंकित गरेर न्युनतम १०० कित्तादेखि अधिकतम सम्पुर्ण कित्तासम्म माग गर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्