काठमाडौं, २१ साउन । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४० पैसा र बिक्रिदर ११९ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ३८ पैसा र बिक्रिदर १४१ रुपैयाँ ९ पैसा रहेको छ ।
यसैगरी, आज स्विस फ्रान्स एकको खरिददर १३० रुपैयाँ ८५ पैसा र बिक्रिदर १३१ रुपैयाँ ५१ पैसा रहेको बैंकले जनाएको छ ।