Logo

काठमाडौं मेडिकल कलेजमा नेपालमै पहिलो पटक अत्याधुनिक सेवा विस्तार



काठमाडौं, २२ साउन । निरन्तर रुपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा तथा शैक्षिक कार्यक्रम गर्दे आएको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले अत्याधुनिक सेवाहरुको विस्तार गरेको छ । चाँगुनारायण, दुवाकोटस्थित रहेको कलेजको व्यवस्थापनमा परिर्वतन विशिष्ट तथा अत्याधुनिक सेवाहरुलाई सबैको पहुँचमा ल्याउन नेपालमै पहिला पटक मेडिकल कलेजले Cranial Robert  न्युरो सर्जरीमाS8 Stealth System with Auto Guide (Navigation system with Robot), NIMS ECLIPSE version 4 ultra-operative (Neuro Monitoring System), Navigated Drilt & MISS System (minimal invasive spine surgery equipmenq जस्ता अत्याधुनिक उपकरणहरु खरिद गरी जडान समेत गरिसेकेको छ ।

अत्याधुनिक उपकरणहरु सहित Advance Neurosciences centre   को Director तथा वरिष्ठ न्युरो सर्जन डा. अमित थापाको अगुवाईमा दक्षशक्ति सहितको  Neuro Surgery  सेवा सुरु भएपछि न्युरो सर्जरीको क्षेत्रमा सहज, सुलभ, गुणस्तरीय सेवाको उपलब्धताले नयाँ आयामको सुरुवात गरेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्