Logo

ओली र नेपाललाई रिजालको प्रश्न : पार्टी टुक्रा-टुक्रा बनाएर नेतृत्व गर्नुभयो भने मर्यादा रहला ?



काठमाडौं, २८ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिजालले आजको एमाले मूलतः अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीचको सहकार्यको परीणाम भएको स्पष्ट पारेका छन् । र, पार्टीमा आईपर्ने कठिन र सहज दुवै मोडमा ओली र नेता एकै ठाउँमा उभिने गरेको पनि उनले स्मरण गराएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्–‘मूल रुपमा उहाँहरु एक ठाउँमा उभिँदा जुन भाष्य, छवि र विम्ब बन्यो, त्यो नै एमालेको पहिचान बनेको छ।अध्यक्ष कमरेडलाई भेटेर मैले आफ्ना कुरा राखेको छु।



प्रतिक्रिया दिनुहोस्