Logo

आज डलरको भाउ कति ?



काठमाडौं, २८ साउन । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ८० पैसा र बिक्रिदर ११९ रुपैयाँ ४० पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ १३ पैसा र बिक्रिदर १३९ रुपैयाँ ८३ पैसा रहेको छ ।

यसैगरी, स्विस फ्यांन्क एकको खरिददर १२८ रुपैयाँ ६५ पैसा र बिक्रिदर १२९ रुपैयाँ ३० पैसा रहेको बैंकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्