Logo

कार्यक्रममा एक मिनेट ढिला पुग्दाँ जापानी प्रधानमन्त्री सुगाले मागे माफी



एजेन्सी, २८, साउन । जापानी प्रधानमन्त्री योशिहिडे सुगा कार्यक्रममा एक मिनेट ढिला पुग्दा माफी मागेका छन् । उनले नागासाकी शहरमा रहेको शान्ति स्मारक कार्यक्रममा एक मिनेट ढिला पुग्दा उनले माफी मागेका हुन् ।

उनको भनाईलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्महरुले लेखका छन्,‘म कार्यक्रममा एक मिनेट ढिला भएको छु । टाइम म्यानेजमेन्ट नभएको कारण ढिला भएको छ । म यसप्रति क्षमा याचना गर्दछु ।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्