काठमाडौं, २९ साउन । आज एक अमेरिकी डलरको खरिददर ११८ दशमलव ५२ पैसा र बिक्रिदर ११९ रुपैयाँ १२ पैसा रहको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ८ पैसा र बिक्रिदर १३९ रुपैयाँ ७९ पैसा रहेको छ ।
यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २० पैसा र बिक्रिदर ८७ रुपैयाँ ६४ पैसा रहेको बैंकले जनाएको छ ।