Logo

आज डलरको भाउ कति ?



काठमाडौं, ३१ साउन । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५० पैसा र बिक्रिदर ११९ रुपैयाँ १० पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ २१ पैसा र बिक्रिदर १३१ रुपैयाँ ९२ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १ पैसा र बिक्रिदर ८७ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्