काठमाडौं, १४ भदौ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७२ र ७३ देखि आर्थिक वर्ष २०७६ र ७७ सम्मको नगद लाभांश लिन शेयरधनीलाई बुझिलिन शेयरधनीलाई लाभांश लिन आग्रह गरेको हो ।
नगद लाभांश बुझिलिन बाँकी शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नयाँबानेश्वर काठमाडौंमा सम्पर्क राखी नगद लाभांश लिन आग्रह गरेको हो ।