Logo

सरकारले बोलायो संसद अधिवेशन, भदौ २३ गते बस्ने



काठमाडौँ, १९ भदौ। सरकारले भदौ २३ गतेका लागि संसदको अधिवेशन बोलाउने तयारी गरेको छ।

आज (शनिबार) बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन बोलाउन राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्