हरेक दिन बिस्तारै बिस्तारै दुई-तीन किलोमिटर दौडँदा शरीरलाई अनेक फाइदा हुन्छ ।
१) अक्सिजनको स्तर सामान्य हुन्छ ।
२) फोक्सो मजबुत हुन्छ ।
३) शरीरको तौलमा सन्तुलन आउँछ ।
४) दिमागको शक्तिमा वृद्धि हुन्छ ।
५) रोग प्रतिरोधक क्षमता र शरीरमा तागत बढ्छ ।
६) खुट्टा बलियो हुन्छ ।