Logo

स्वाभिमान लघुवित्तको सञ्चालकमा पाण्डे



काठमाडौं, १६ मंसिर । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले सञ्चालक पदमा चिन्तामणि पाण्डेलाई नियुक्त गरेको छ ।

संस्थाको रिक्त रहेको सर्वसाधारण समूहको संचालक पदमा मंगलवार बसेको सञ्चालक समितिको बैठकले सञ्चालकमा पाण्डेलाई नियुक्त गरेको हो ।
कम्पनीले नेप्सेमा एक सुचना जारी गर्दै यस्तो जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्