Logo

बन्दसत्र जारी रहँदा एक महाधिवेशन प्रतिनिधि बेहोस, अस्पताल लगियो



काठमाडौं, २४ मंसिर : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार राति बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका छन् । आजै उद्घाटन सकिएको केही समय पछि बन्दसत्र सुरु भएको हो ।

बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका थिए । बेहोस भएर लडेका महाधिवेशन प्रतिनिधिलाई प्रहरीले उद्धार गरि अस्पताल लगेको छ । न्युज कारखाना



प्रतिक्रिया दिनुहोस्