काठमाडौं, २५ मंसिर । नेपाली कांग्रसको जारी १४औं महाधिवेशनमा वर्तमान सहमहामन्त्री डा. प्रकाशशरण महतले महामन्त्री पदमा उम्मेद्धवारी दिने भएका छन् ।
उनले कांग्रेसलाई बलियो पार्दै आगामी निर्वाचनमा बहुमत दिलाउन आफूले महामन्त्री पदमा उम्मेद्धवारी दिन लागेको बताएका हुन् । महतले सभापति शेरबहादुर देउवाको प्यालनबाट महामन्त्रीमा आफ्नो उम्मेद्धवारी दर्ता गर्न लागेका हुन् ।
https://www.facebook.com/prakash.mahat.129142/videos/238412005076192