काठमाडौं, २६ मंसिर । नेपाली काँग्रेसका युवा नेता एनपी साउदले मान्छेले गरेका सबै अपेक्षा पुरा नहुने भन्दै आफु महामन्त्रीको उम्मेद्वार हुन नपाएकोमा कुनै दुखमनाउँ नभएको स्पष्ट पारेका छन् ।
प्राइम टाईम्स टेलिभिजनसँग छोटो प्रतिक्रीया दिदै उनले आगामी दिनलागि आस्वासन पाएर महामन्त्री छोडेको भन्ने हल्ला गलतभएको भन्दै आफुले कुनै आस्वासन नमागेको र पाउनपनि नपाएको स्पष्ट पारेका हुन् ।
नेपाली काँग्रेसको १४औं महाधिवेशनलाई नेता÷कार्यकर्ताले प्रजातान्त्री महोत्सव को रुपा लिएको बताए ।
साथै, नेता साउदले महाधिवेशनमा नयाँ पुस्ताको उपस्थिति उल्लेख्य रहेको भन्दै खुसी व्यक्त गरे ।