काठमाडौं, १५ पुस । पितृ श्राद्धका लागि पुर्वराजा ज्ञानेन्द्र शाह गोकर्ण पुगेका छन् । तीर्थ श्राद्धको नामले प्रख्यात स्थल गोकर्णश्वरको उत्तर बाहिनी स्थित् उतरगयामा पुगेर शाहले बिहीबार दिवंगत पितृ नाममा श्राद्ध गरेका हुन् ।
राजपरिवारले सोही क्षेत्रमा अवस्थित कान्ति भैरव मन्दिरमा पुजा आराधना गर्ने चलन धेरै पुरानो हो ।