Logo

आज यी कम्पनीको शेयरमुल्यमा उच्च बृद्धि



काठमाडौं, २८ पुस । शेयरबजारमा आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक र निफ्राको शेयरमुल्यमा उच्च बृद्धि भएको छ । यी दुई कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतले कमाएका छन् ।

नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले शेयरमुल्य बृद्धि भएको छ भने मध्य भोटेकोशीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।



प्रतिक्रिया दिनुहोस्