काठमाडौं, १४ माघ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमरिकी डलरको खरिददर ११९ रुपैयाँ ८२ पैसा र विक्रिदर १२० रुपैयाँ ४२ पैसा रहेको छ ।
त्यस्तै, शुक्रबार युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ १७ पैसा र विक्रिदर १३४ रुपैयाँ ८५ पैसा रहेको छ । यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९४ रुपैयाँ ५६ पैसा र विक्रिदर ८५ रुपैयाँ ४० पैसा रहेको बैंकले जनाएको छ ।