Logo

आज यी कम्पनीको शेयरमा सकरात्मक सर्किट



काठमाडौं, १६ माघ । नेप्सेमा आज हरियाली छाएको छ । १०५ अंकले नेप्से बढ्दा ६ अर्बमा कारोबार सिमित भएको छ । आज १९० वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १ कम्पनीको मात्र शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै निफ्राका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।  विन लघुवित्त वित्तीय संस्थाको शेयरमुल्यमा बृद्धि भएको छ । यो कम्पनीको लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन् ।

त्यस्तै लिर्टि इनर्जी कम्पनी, शिभ श्री हाइड्रोपावर कम्पनी र निफ्राका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बुद्धभुमी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्