Logo

विद्यार्थी समूदायलाई निःशुल्क ईण्डक्शन चुलो वितरण गर्न उर्जामन्त्री भुसाालसमक्ष अनेरास्ववियुको माग (फोटोफिचर)



काठमाडौं, २४ माघ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थी समूदायलाई निःशुल्क ईण्डक्शन चुलो वितरण गर्न सरकारसमक्ष माग गरेको छ ।

उक्त संगठनका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा पुगेको टोलीले उर्जामन्त्री पम्फा भुसाललाई भेटेर आज यस्तो आग्रह गरेको हो । सरकारले विद्युत खपत बढाउनको लागि ईण्डक्शन चुला प्रयोग गर्न भन्दै आएको छ । यही सन्दर्भमा अनेरास्ववियुले मन्त्री भुसाललाई भेटेर यस्तो आग्रह गरेको हो ।

 

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्