काठमाडौं, २६ माघ । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ३० पैसा र विक्रिदर ११९ रुपैयाँ ९० पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३६ रुपैयाँ २३ पैसा र विक्रिदर १३६ रुपैयाँ ९१ पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ४ पैसा र विक्रिदर ८५ रुपैयाँ ४६ पैसा रहेको बैंकले जनाएको छ ।