Logo

शेयर बजारमा आज २२ अंकको गिरावट, ३ अर्बमा कारोबार सिमित



काठमाडौं, २६ माघ । साताको कारोबारको चौथो दिन आज बुधबार पनि शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज २२ दशमलव ११ अंकले घटेर २८ सय १३ दशमलव ४७ विन्दु कायम भएको हो ।

त्यस्तै, शेयरबजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ५१ अंकले घटेर ५२८ दशमलव ९९ विन्दुमा कायम भएको हो ।

आज २२३ कम्पनीको ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १८२ रुपैयाँको ६५ लाख २० हजार ६२८ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्