काठमाडौं, २८ माघ । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ६१ पैसा र विक्रिदर १२० रुपैयाँ २१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरो एकको १३६ रुपैयाँ ८२ पैसा र विक्रिदर १३७ रुपैयाँ ५० पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ४ पैसा र विक्रिदर ८६ रुपैयाँ ४७ पैसा रहेको बैंकले जनाएको छ ।