Logo

आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर



काठमाडौं, २ फागुन । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ३२ पैसा र विक्रिदर १२० रुपैयाँ ९२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरो एकको खरिददर १३६ रुपैयाँ ५८ पैसा र विक्रिदर १३७ रुपैयाँ २६ पैसा रहेको छ ।

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ८६ पैसा र विक्रिदर ८६ रुपैयाँ २९ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्