काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी नेपालको हितमा रहेको भन्दै यसलाई तत्काल संसदबाट पारित गर्नुपर्ने बताएका छन् ।
उनले एमसीसी नेपालको कानूनभन्दा माथि पनि नरहेको जिकिर गरे । एमसीसी पारित भयो भने अमेरिकी सेना नेपाल आउँछ भन्नु पनि सरासर झुट रहेको उनको प्रतिक्रिया छ ।
https://www.facebook.com/watch?v=486045459543108