काठमाडौं, ५ फागुन । आज अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ८२ पैसा र विक्रिदर १२० रुपैयाँ ४२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरोको खरिददर १३६ रुपैयाँ ३७ पैसा र विक्रिदर १३७ रुपैयाँ ५ पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ९३ पैसा र विक्रिदर ८६ रुपैयाँ ३७ पैसा रहेको बैंकले जनाएको छ ।