Logo

ओमानविरुद्धको खेलमा नेपालको खराब सूरुवात



काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले खराब सूरुवात गरेको छ ।

अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले आशिफ शेखलाई पहिलो विकेट रुपमा पहिलो ओभरमै गुमाएको हो ।

आशिफ पहिलो ओभरमा ४ रन बनाएर आउट भए । यस्तै, तेस्रो ओभरमा नेपालले दोस्रो विकेटको रुपमा अर्का ओपनर कुशल भुर्तेललाई गुमाएको छ ।

कुशलले ५ रन मात्र जोड्न सके ।



प्रतिक्रिया दिनुहोस्