Logo

नेपाललाई पाँचौ सफलता, दिपेन्द्रले लिए विकेट



काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले पाँचौ सफलता हात पारेको छ ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले पाँचौं विकेट लिएका हुन् ।

अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले छ ओभर चलिरहँदा चार विकेट लिएको हो । ओमानले ६.४ ओभरमा ३ विकेटको नोक्सानीमा ३१ रन बनाएको छ ।

नेपालकालागि जितेन्द्र मुखियाले दुई तथा कमल सिंह ऐरी र कप्तान सन्दीप लामिछानेले समान एक विकेट लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्