Logo

नेपाललाई आठौं सफलता



काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले आठौं सफलता हात पारेको छ ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले आठौं विकेट लिएका हुन् । यो उनको व्यक्तिगत दोस्रो विकेट लिए ।

अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले १४ ओभर चलिरहँदा आठौं विकेट लिएको हो । ओमानले १४ ओभरमा ८ विकेटको नोक्सानीमा ६९ रन बनाएको छ ।

नेपालकालागि जितेन्द्र मुखिया र कप्तान सन्दीप लामिछानेले समान दुई÷दुई तथा कमल सिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, अभिनास बोहोरा समान एक÷एक विकेट लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्