Logo

आइतबारका लागि यस्तो छ विदेशीमुद्रा सटहीदर



काठमाडौं, ८ फागुन । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खदिददर ११९ रुपैयाँ १६ पैसा र विक्रिदर ११९ रुपैयाँ ७६ पैसा रहेको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ४३ पैसा र विक्रिदर १३६ रुपैयाँ ११ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८७ पैसा र विक्रिदर ८६ रुपैयाँ ३० पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्